स्वाबलम्बी बहिरा बिद्दालयमा रहेका बाललिकाहरुलाई जुत्ता बितरण गरियो ।

स्वाबलम्बी बहिरा बिद्दालयमा रहेका बाललिकाहरुलाई जुत्ता बितरण गरियो ।

Written By Shital Chhaharee Category Uncategorized Published on: January 5, 2025
आज मिति २०८१/०९/२१ गतेका दिन , स्वाबलम्बी बहिरा बिद्दालयमा रहेका बालबालिकाहरुलाई जाडोमा लगाउनको लागी जुत्ता मोजा हस्तान्तरण गरियो । ३५ जोर स्कुलमा अन्य  ४ जोर अन्य बालबालिकालाई बितरण गरियो अन्य साथीहरु सहभगी भएका थिए , जिल्ला समन्वय सदस्य राम प्रसाद रिजाल, कृष्ण राज अधिकारी, बालकृष्ण नेपाली, बिक्रम पौडेल , वडा सदस्य बिमला बराली , ईश्वर थापा मगर , स्कुलको अध्यक्ष रमेश दाहाल लगाएतको सहभागीता रहेको थियो ।