आमाको माया छात्राबासमा २१ जोर जुत्ता उपलब्ध गराईयो

आमाको माया छात्राबासमा २१ जोर जुत्ता उपलब्ध गराईयो

Written By Shital Chhaharee Category Uncategorized Published on: December 12, 2024

मिति  २०८१/०८/२४ गते  शितल छहारी नेपाल द्वारा , आमाको माय छत्राबासमा २१ जोर छालाको जुत्ता  उपलब्ध गराईयो ।त्यहा रहेका सबै बालकहरु बाबु वा आमा नभएका हुन , शितल छहारीले समय समयमा केही  न केही स्समानहरु दिदै आएको छ ।