शितल छहारी नेपाल , नीलकण्ठ न.पा. ८ धादिङ Shital Chhaharee Nepal ,Neelkantha Municipality 8 Dhading
शितल छहारी नेपाल मिति २०७८ साल भाद्र ३ गते संस्था दर्ता एेन २०३४ बमोजिम धादिङ जिल्लामा दर्ता भएको नाफारहित गैह्र सरकारी संस्था हो। जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता न १७२५ हो ।मिति २०७८ साल कार्तिक ४ गते समाज कल्याण परिषद मा दर्ता न ५२९७२ हो ।साथै स्थायी लेखा न PAN ६१६५१८९०८ हो । २०८७ साल भाद्र १३ गते लिएको हो ।
संस्थाको संस्थापक अध्यक्ष बिना भट्ट पौडेल हो ।