शितल छहारी नेपाल , नीलकण्ठ न.पा.  ८  धादिङ    Shital Chhaharee Nepal ,Neelkantha Municipality  8  Dhading

शितल छहारी नेपाल , नीलकण्ठ न.पा. ८ धादिङ Shital Chhaharee Nepal ,Neelkantha Municipality 8 Dhading

Written By Shital Chhaharee Category Uncategorized Published on: September 29, 2024
शितल छहारी नेपाल  मिति २०७८ साल भाद्र ३ गते संस्था दर्ता   एेन २०३४ बमोजिम धादिङ जिल्लामा दर्ता भएको नाफारहित गैह्र सरकारी संस्था हो।  जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता न १७२५ हो ।

मिति २०७८ साल कार्तिक  ४ गते समाज कल्याण  परिषद मा दर्ता न ५२९७२ हो ।साथै स्थायी लेखा न PAN ६१६५१८९०८  हो । २०८७ साल भाद्र १३ गते लिएको हो ।

संस्थाको संस्थापक अध्यक्ष  बिना भट्ट पौडेल हो ।