शितल छहारीद्वारा १४ थान स्कुल ब्याग (झोला) उपलब्ध गराईयो ।

शितल छहारीद्वारा १४ थान स्कुल ब्याग (झोला) उपलब्ध गराईयो ।

Written By Shital Chhaharee Category Uncategorized Published on: May 29, 2025
मिति २०८२/०२/१३ गतेका दिन नेपाल मानव अधिकार सङ्गठन धादिङको अनुरोधमा , जलकन्या आ बि नीलकण्ठ ६ जलकिनीमा शितल छहारी नेपालद्वारा १४ थान स्कुल ब्याग (झोला) उपलब्ध गराएको छ ।