देउराली मा बि ससाह लाई PAUL कम्पनीको फिल्टर रु २ लाख ६२ हजार मुल्यको पानी सफा गर्ने फिल्टर उपलब्ध गराईयो
शितल छहरी नेपाल (Shital Chhaharee Nepal) द्वारा आज देउराली मा बि ससाह लाई PAUL कम्पनीको फिल्टर रु २ लाख ६२ हजार मुल्यको पानी सफा गर्ने फिल्टर उपलब्ध गराईयो ।




