गजुरी गाउ पालिका वडा न २ मा सन्चालन भएको स्वास्थ्य शिबिरमा सहयोग ।

गजुरी गाउ पालिका वडा न २ मा सन्चालन भएको स्वास्थ्य शिबिरमा सहयोग ।

Written By Shital Chhaharee Category Events Published on: December 29, 2024

आज मिति २०८१/०९/१३ गते शनिवार  गजुरी गा पा वडा न  २ मा सन्कसन्चालन भएको  स्वास्थ्य शिबिरमा  शितल छहारी नेपाल  र लाईन्स क्लब अफ धादिङ भैरबी द्वारा दुई वटा फूटबल एउटा भलिवल एउटा नेट  एउटा पुम्प , दश वटा स्पिकिङ डोरी लगाएतको सामग्री छेवाङ मा बि लाई हस्तान्तरण गरियो ।सस्थालाई कदरपत्र पनि दिएको छ ।