खनियाबास गाउँ पालिका वडा न ५ को कन्या देबी प्रा. बि का ४५ जना बालबालिकाहरुलाई स्कुल ब्याग बितरण

खनियाबास गाउँ पालिका वडा न ५ को कन्या देबी प्रा. बि का ४५ जना बालबालिकाहरुलाई स्कुल ब्याग बितरण

Written By shital Category News Published on: September 24, 2024






शितल छहारी नेपाल द्वारा ,खनियाबास गाउँ पालिका वडा न ५ को कन्या देबी प्रा. बि का ४५ जना बालबालिकाहरुलाई स्कुल ब्याग बितरण गरिएको छ,दुर्गम भेगमा रहेका बालबालिकालाई सहज होस भनी त्यहाँ अभिभावकको माग बमोजिम उक्त सहयोग गरिएको हो ।