आमाको माया छात्राबासमा २१ जोर जुत्ता उपलब्ध गराईयो
मिति २०८१/०८/२४ गते शितल छहारी नेपाल द्वारा , आमाको माय छत्राबासमा २१ जोर छालाको जुत्ता उपलब्ध गराईयो ।त्यहा रहेका सबै बालकहरु बाबु वा आमा नभएका हुन , शितल छहारीले समय समयमा केही न केही स्समानहरु दिदै आएको छ ।
